Posted by: Rahuldai July 19, 2008
Login in to Rate this Post:
0
?
वाह ! शिव प्रकाश दाई ! वाह!
बडा सान्दर्भिक रचना।
"र" उसको नाँउ भारत हो,
"र" उसको ठांउ भारत हो।
नेपाल मा काम छैन।
नेपाल मा ठाम छैन।
सिताको माइतिमा
रामको गाम छैन।