हे नेपालका मै हुन भनौद कुकुर नेता हरु कृपया गरेर एक चोटि त मन वचन र कर्मले आफ्नो देशको भलाईको लागि सोचेर हेर। कृपया गरेर एक रात को लागि भऐपनी आफुले गरेका जान अनी अन्जानमा भएका गल्ती हरु एक्लै बसेर केलाऐर त हेर। मध्यरात मा चन्द्रमालाई साक्ष्यी राखेर आफुले आँफैलाई प्रश्न गरेर त हेर। धिक्कर छ तेस्ता नेता हरु लाई जो राजनैतीक र ब्यतिगत स्वार्थ्यका लागी देश लाई टुक्र्याउन खोज्दै छन। म जुन सुकै कुरा ले बिदेशिये पनि मेरो जन्म भुमी को माया मलाई छ
Turst me we need someone who really cares about our country and our resources. I know these nepalese politicians only needs the chairs of higher ranks and they all have jealousy against royal regime. After all royal regime is no more in nepal then why can't they go together for prospective nepal? Why still fight for the power? again its the same thing..
Lets unite and stay for the united single nepal.