Posted by: Rahuldai July 19, 2008
Login in to Rate this Post:
0
?
ल अन्तमा रेडियो नेपालको जातिबादी तथा पञ्चे राजनीतिमा पिसिएका अनगिन्ती स्वरहरु मध्ये अत्यन्तै सुरिलो आवाजका धनी मणिक रत्न स्थापित को यो सुमधुर गीत।