Posted by: Rahuldai July 19, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

देशकै केही जाती देशको छाती चिर्न उद्दत भएको बेला, बिदेश नागरिक को स्वदेशी आत्मले गाएको यो गीत सान्दर्भिक हुन्छ कि?

मन बहादुर मुखिया को शब्दमा मर्मा योन्जन को संगित र कुनार सुब्बा को स्वर
सारङ्गिको तार ले मेरो मन को गीत गाउछ।

 

sarangi ko talle mero .MP3 - kumar subba

Read Full Discussion Thread for this article