Posted by: Hari Dai July 19, 2008
कांग्रेस एमाले पोइल गये !!!
Login in to Rate this Post:     0       ?        
थुक्क कांग्रेस अनी एमाले लाजै नमानी राष्ट्रघाती गथबन्धन गर्न गयौ !तिमी हरु माओवादी को रिसले ठुलो गल्ती गर्दैछौ एस्खल्को गथबन्धन नेपाल को लागि राम्रो हुँदैन हाम्रो भबिस्य माथि तिमीहरु निक्कै नङो नाच नाच्दैछौ ।यो माओवादी पनि निक्कै बथो बन्दा गू खान गयो।  पूर्ण रुप्मा भारतीय योजन बमोजिम नेपाल को दुर्दशा सुरु हुने  सम्भावना छ  ।होइन नेपाल म कोही नभये जस्तो भ्रस्तचरी लाई किन ऊप राष्ट्रपती बनाउनु  परेको अनी राष्ट्रपती पनि मधेसी नै थुक्क नेपाली अझै चुप लगेर बस भोली भारतीय हरु सम्पूर्ण सत्त हत्यएपची धुरुधुरु रोएर बस्नु ,कठैबर नेपाली अलिकती पनि चिन्तन छैन ४० जन मधेसी ले राष्ट्रपती उपरस्त्रपती बनएर बाँकी सर नेपाली लाई चाक देखैदिये ,मलाई त यो परिवर्तन ले रुनु न हास्नु बनयो यार के  हो के nepal म मद्धेसी बहेक अरु कोही छैन ,थुक्क ,रज्निती गर्नै najanne नागा गोरुहरु बरु गिरिज लाई प्रेसिडेन्ट banaunu नि होइन अन्तरराष्ट्रिय कम्युनिटी म प्रेसिडेन्ट , भाइस प्रेसिडेन्ट को रेप्रिजेन्टअतिओन गर्ने मनिष अली कती त हुनुपर्छ यार!!! कठैबर नेपाली !!
Read Full Discussion Thread for this article