Posted by: SurNaTal July 19, 2008
अनुहार
Login in to Rate this Post:     0       ?        

हजुर भयो, तिमी यहाँ के पढेर बसेको नि?”

एउटै मान्छे लाई पहिले हजुर अनी फेरी तिमी?

अनी के हो चेली नानी, कथा पनि लेख्दी रछौ त।

र पुल्चोकको कुरा गर्या प्रटै भो मलाई। एस्ता उस्ती त धेरै हुन्थे जस्तो लाग्छ पुल्चोकमा।
ल ल अरु पनि घटना दुर्घटनाहरु पस्कदै जाम।

अब सिरियस कुरा गरुम। मैले देखेका धेरै धोकाहरुमा पुरुषहरु पीडित छन र यो कथामा पनि तेस्ताइ भयछ। तेस्ले मेरो साध्यलाई सिद्ध गर्न सहयोग गर्‍यो। अब तो साध्य के हो भनेर चाँही नसोधम, फेरी यता उंधो कुटाइ खाइयला महिला ब्रिन्धको।

सबै पुरुष उस्तै हुन त? तो त न पुरुषमा लागु होला न नारिमा। म अरु कोही जस्तो छु भन्ने त कदापी लाग्दइन? 


 

Read Full Discussion Thread for this article