Posted by: तिका: July 19, 2008
बाहुन भाषा बिर्सन मन लाग्यो
Login in to Rate this Post:     0       ?        

भाते गधा बाहुन नेताहरुको किच्चड खेलले देश को राष्ट्रपति पनि मदिसे, उपराष्ट्रपति पनि मदिसे, त्यो पनि गतीलो मदिसे भए त ठिकै छ भन्न हुन्थ्यो, भ्रष्टाचारमा रङ्गे हात पकडिएर भविष्यको लागि अयोग्य भनेर डामेका मदिसे , थुक्क बाहुन नेता हो । तिमीहरुको यो लिच्चड ब्यबहारले मलाइ तिमीहरु सम्झ्यो कि घिन लागेर वाकवाकि आउँछ, टाउको दिग्मिगाएर रिङ्टा लाग्छ ।

हा‌‌----क थूूूूू

 

तिमी किच्चड स्वार्थी बाहुन नेताहरुले देशलाइ मदिसेको बपौति बनायो, भारतको अंग बनाउने कोशेढुङ्गा पल्टायो ।  रत्नाकर डाँकुले पनि नगर्ने मुर्खता गरेको देखेर मलाइ बाहुन भाषा र बाहुन जात प्रति नै घृणा लाग्यो , बाहुन भाषा विर्सन मन लाग्यो । यसै इण्डिया तेसै इण्डिया - अब आजैदेखि हिन्दी सिक्न थालुँ थालुँ जस्तो लाग्यो । बाँच्न त पर्यो नि ।

 

Read Full Discussion Thread for this article