Posted by: casino July 19, 2008
Any one Virginia Tech
Login in to Rate this Post:     0       ?        

च्वाँक केटी

यो संसार मा तिमीलाई तेही V. TECH को पेपर नै किन चाहियो? त्यो हत्याकान्ड पछी कोही नेपाली बिर्सेंर नि त्यहा गएको छैन होला। BTW,Be Yourself. plagarize नगर नानु। अर्को को पेपर किन हेर्नु पर्‍यो?? आफ्नो प्रोफेसर सँग सिकेर लेख। एसैमा तिम्रो भलाई छ। 

 

Read Full Discussion Thread for this article