Posted by: ritthe July 18, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

बजै ए बजै
खान पिन भो त बजै को? बुढा बुढी मान्छे नि यती राती सम्म के गरी राख्या हो नि ? भोली बिहानी उठेर भजन किर्तन गर्नु पर्नी मान्छे !

बजै लाई सलमान खान मन पर्छ भन्नि गाइ गुइ सुनेसी सलमान खान त मुलाई पनि एकदम मुन पर्न थाल्यो नि !

तर बजै लाई आज अर्को एउटा लता को गीज सुनाम्छु ल?

 

Read Full Discussion Thread for this article