Posted by: ritthe July 18, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

दिउसो आफु हिंडे पछी त निक्कै रमाइलो गरेछन त ! यातायात सिन्डिकेट सबै खोलेछन, सबैलाई एउटा एउटा रूट जिम्मा लाएछन। मेरो भाग मा चाँही कुन रूट दिएउ ए जिम्माल बुढा?

माइली बजै लाई रात्रीकालिन नउस्ते गरे के रे !

अरु त अब सप्पै फिटान होलान, आफु परे सोझो साझो रउसी भने सि तीन फीट पर भाग्नी !

ल रछे गरे प्रभु !
बौचा कती गिलास लडायेउ र आज लाई यती नै भन्छौ?

Read Full Discussion Thread for this article