Posted by: chipledhunga July 18, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

लौ बस ब्यवसायी त बनाएछन् जिम्मालले, अब सिन्डिकेटका मान्छेले तोड्फोड नगरिदिए हुन्थ्यो। अनि सबैका बस नारायणघाट सम्म तर भौतेलाई किन मुग्लिंगमै रोकेको नि? षड्यन्त्रको गन्ध आयो है।

रिकुटे ट्राभल्स-  नायारणगढ- लमहि- गोरुसिंगे- कोहलपूर- छिन्चु- बिरेन्द्रनगर
बिस्टे रा्त्रि सेवा- नायारणगढ- लमहि- गोरुसिंगे- कोहलपूर- चिसापानी- धनगढि

होइन कुन घुमाउरो बाटो जान्छ यो बस? नारायणघाटबाट पहिले लमही अनि गोरुसिङ्गे?

 

   


 

    
Read Full Discussion Thread for this article