Posted by: Birkhe_Maila July 18, 2008
Login in to Rate this Post:
0
?
रविको आवेदन आएको छ
रवी ननस्टप सर्भिसेज- थानकोट -गुर्जुधारा -नैकाप् (यहाँबाट मछ्छेगाउँका ट्रान्जिट प्यासेन्जरलाई चढाइने छ।)- ढूङ्गाअड्डा- कलंकी- कालिमाटी - टेकु- त्रिपुरेस्वोर शाहीद गेट- रत्नपार्क् - पुरानो बसपार्क
अरु आवेदनमा
धन्यवाद्
प्रमूख, लहरेकान्त लाकौल
चौतारि यातायात बिकास बिभाग