Posted by: Rahuldai July 18, 2008
Login in to Rate this Post:
0
?
हिन्नै लाए थें, चिलिम ब्रेक मा, कसले बोलायो भनेर फर्क्या त बिस्टे पो। एउटो चुरोस चुना लगाउने भएस।
लौ तानुम। दिल खोलेर, फोक्सो बन्द गरेर।