Posted by: बिस्टे July 18, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        
क्या अर्दै चौ औतारी हरु,
आफु त बल्ल घिचियो खसी र भात
ढ्याउुउु....
अब एक चिलिम सल्काउन पाये स्वर्ग पुग्या सारी हुन्थ्यो
खै ठुल्दै एउटा पाम त , कि नभए जाम सँगै
सान्नानी,दिप ब्रो,ठुल्दाइ,रिट्ठे,मास्टर्नी,एन्टी वाइरस,रबी,चिप्ले,कुम्ले सप्पै लाई ठोके है दोस्रो राउन्ड को।
ठोके भनेर हर्के लाई सम्झे,काँ गच अचेल,निकै दिन भो नदेख्य कसैलाई था छ् हर्क्या अत्तो पत्तो ?
Read Full Discussion Thread for this article