Posted by: norton July 18, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        
ए दीप ज्यो, मैले पनि सेकुवा र भात नै हसुर्या हुँ आज।
मेरो चाइने मोडिफाईड भर्सनको
सेकुवा = टेरियाकी चिकेन अन स्टिक
भात = पोर्क फ्राइड राइस 
Read Full Discussion Thread for this article