Posted by: norton July 18, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        
क्यार्नु ठुल्दाइ, अख्तियाराँ जागिर खान गा त हो, अन्तर्वाता लिने मुर्दारले नै अख्तियारको दुरुपयोग गरेर मर्यो। आफ्नै भातिज लाई हुल्यो बज्ये ले । 
Read Full Discussion Thread for this article