Posted by: norton July 18, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        
मिस दिदी सँग छैन म रिसाको, सान्नानीलाई मैले हो खिस्याको। तारेमाम
ठुल्दाइ, काँचो माहुरी, सान्नानी, मिस दिदी, रिट्ठे, किस्ने, बिर्खे() जिम्माल,चिप्ले, चेली, माइली बुढी लगायत छुटेपुटेका सप्पैलाई तारेमाम, जदौ, सलाम, नमस्ते। ल अब त सप्पै खुशी भएउ होला नि?
Read Full Discussion Thread for this article