Posted by: Rahuldai July 18, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

आज छिट्टै दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


एका बिहानइ मिटिङ राख्या राइछ, असत्ती प्रोफेसर बुढाले।


चिप्ले, सानानी, रबी, लहरे, रिट्ठे, चेली, बिस्टे सबैमा पहिलो राउण्डको तारेमाम।

चिया खानै पाएन, भोकै टिरेन चढियो।

Read Full Discussion Thread for this article