Posted by: chipledhunga July 18, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

चिया त ल्याइछौ सान्नानी, यसो शहरतिरा जसो पाउरोटीमा ज्याम बटर घसी खान पाए हुन्थ्यो। ब्यान ब्यान कुखुरा फूलसित बेकन, ससेज के जाती मासु पनि खान्छन् भन्थे, यसो त्यसको जोहो पनि गरिदिन्थी कि।  
Read Full Discussion Thread for this article