Posted by: Pretty July 18, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

ल मैले मीठो चिया स्टिल्को गिलासाँ ल्याइँ, सबैले लिनु, ए लहरे त्याँसम्म पुग्न देउ त। म चाँही यतैबाट भाग्छु त्या जिम्माल बुढोले देख्यो भने के के जाती सोधेर मार्छन् दिक्कै लाग्नी

Read Full Discussion Thread for this article