Posted by: Birkhe_Maila July 18, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        
ल झन राम्रो भन्या नि माइलि कुरो अर्दा अर्दै आइपुयौ तिम्रा दिन अजै धेरै बाँकि छन् भन्या नि! हो कि हैन ठूल्दाई लु हेर्नोस त माइलि के बिधि धिपिक्कै बलेकि छिन मेरि बास्सै!! बरु सुटुक्क भन त बा के खान्छौ एति बिघ्न राउँरि हुनलाई?
Read Full Discussion Thread for this article