Posted by: chipledhunga July 18, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

खाम् त भने सुन्तला पानी
नखाम भने दुबइको ज्यान जाने
जाल जालैमा
मै माछी मारम् कि फ्यावो तालैमा।

लौ बुढाहरुले ढोका खोलेछन्। चिया बरु माइली बुढीले ल्याउछिनकी?

अघिल्ला पानामा कुम्ल्या खबर सुनिया थियो। बधाई छ कुम्लेलाई। अब त्यही निहुँमा कुखुरा चोर्दै हिंड्ने चाँही होइन नि।      
Read Full Discussion Thread for this article