Posted by: ritthe July 17, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

मलाई नि मन पर्‍यो माइली बजै ले राखेको गीज !

अब म पनि राख्छु!

ए बौचा कत्ती लोप गर्नु परेको तिम्लाई? यती खेर आउनी हो?

भुटेको मकै भये नि त खान्थेम क्यारे मिस दिदी !

Read Full Discussion Thread for this article