Posted by: Maaili_Budhi July 17, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

बोडिको तरकारि खायो भने त छोSSSरिSS बायु हुन्च अइले याँ चौपारियाँ सबै भाग्चन बा नाक थुन्दै.....तै नि ल्याइआलेऊ घरका लुम्रे बुडालाई ख्वाम्लाकरे नख्वाम्दै त तेस्तो छाड्चन...छोरि सुत्न छाइँ तिम्राँ आम्न पर्च कि भनिचु

Read Full Discussion Thread for this article