Posted by: Maaili_Budhi July 17, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

नमस्ते दिपिका नानि नमस्ते बा सन्चै छेउकरे कति हलक्क बडेकि हुन ए बाSSSइ नि यिनि त सिनिमाकि हिरोनि जस्ति भईचिनकरे तिम्लाइ देखेर त मलाइ मेरो बैस याद आयो नानिssss नारायान नारायान ख्वाक ख्वाक

ए लहरे बजिया हिजाट कक्कड ल्याइधे भनेको अइले सम्म ल्याध्या छैन आचलका केटाटि भनेको मान्नै छाडे तरुनिले भन्याभए तारा नि झार्तेकरे म बुडिले भनेको के मान्ते नारायन नारायान

Read Full Discussion Thread for this article