Posted by: dipika02 July 17, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

रिट्ठे कुन चै को आँखा लाग्यो मेरो साझा पाखा लाग्यो, काम बाट नखुलेर हैरान छ। त्यसैले हो। खुल्ने बित्तिकै हजिर हुन  आउछु

मिस्स दिदी नमस्कार

माइली भाउजु आउँदा आउँदै गाली लौ न , नमस्कार है

Last edited: 17-Jul-08 08:35 PM
Read Full Discussion Thread for this article