Posted by: CaMoFLaGeD July 17, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

लोल पून्टे दाई! हा हा हा!! भाले लिएर आउँछु भन्नेलाई क्यार्न होइन भन्दो हुँ म पनि। बरु भाले ल्याएपछि हो कि होइन भन्ने छिनोफानो गर्नुपर्ला दाई! हा हा हा Aiyaaa!!

रिट्ठे ब्रो के छ यार? के लेखेउ माइली भाउजुलाई चिठीमा? किन काँशी नै जानुपर्ने भो त माइली भाउजुलाई?

दिपिका बहिनी! ल ल लाल दन्तमन्जन भए पाम हामीपनि! :D

Last edited: 17-Jul-08 08:18 PM
Read Full Discussion Thread for this article