Posted by: haaude July 17, 2008
साझा का माओवादी चल्ला हरु
Login in to Rate this Post:     0       ?        
हत्याराहरुको नजर मा अर्को हत्यारा अरु भन्दा योग्य क्वालिफाइड हुन्छ। १३ हजार भन्दा बढी को हत्या गर्ने माओवादीको नजर मा आफु भन्दा पहिले नै हत्या को राजनीति गर्ने राम राजा सिंह लोकतन्त्रको राजनिती गर्ने गिरिजा र माकुने भन्दा योग्य हुनु आश्चर्य को बिषय होइन।
२०४२ सालमा नेपाली काँग्रेस ले सुरु गरेको सत्याग्रहबाट तर्सिएर राजा बिरेन्द्रले आफ्नो ईशारामा सिंह दरबारको मेन गेट, नारायणअहिटी को दक्षिण गेट र अन्नपूर्ण होटल को रेसेप्शन मा एक साथ बम पड्काएका थिए। गणतन्त्र को माग राखेको जस्तो तयारी वक्तब्य निकाली टन्न पैसा कुम्ल्याइ इन्डिया मा आरामदायी लाइफ बिताउने राम राजा सिंह आज सबै भन्दा योग्य गणतन्त्रबादी भयो। अन्नपूर्ण होटलमा मारिएकी रेसेप्शनिस्टकी पती पागल भए। निर्दोष जनाटकओ रगतमा होली खेल्ने यी हत्याराहरुले किन माकुने रोज्थे, किन गिरिजा रोज्थे? बिरोधिलाई सफाया गर्न न माकुने ले बन्दूक उठाउछ न गिरिजा ले।
Read Full Discussion Thread for this article