Posted by: Rahuldai July 17, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        
लहरे र रिट्ठे दुबै जना लाई माइली बज्यै को गाली न पुग्या हो। किन ब्यर्थै नेपाल को राजनैतीक पार्टी जस्तो झगडा गर्छौ ?
अनी नेपाल मा पठै दिन्छु, राष्ट्रपती पत्नी को कुर्सी हानथाप गर्न, भन्द्या छु।
Read Full Discussion Thread for this article