Posted by: serial July 17, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        
अरुलाई भन्दा तिम्लाई के को ठसठस नि फेरी
तिम्लाई भन्या छैन क्यारे -
जहिले नि कुच्या अनुहार लेर आर देखाउछ बा -
कुचाउन त मन थियो नै - फेरी तेती कुचेको अनुहार लाई फेरी किन
कुच्याउँ भनेर मात्र -
Read Full Discussion Thread for this article