Posted by: serial July 17, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

जिम्बाले कहाँ गयो हाँ
लातै लातले भकुर्न नपुगेको मान्छे भनेको तेही हो के -
२-३ घण्टा भो हाराको - 
अनी बजै खोइ त - मुख थाक्यो कि क्या हो -
बुढी फेरी दिनमै सुतान दिइरहेकी होलिन - सुत्न नि कती सक्या हो

चेली पनि छैन - मैले दिएको पैसोले ओरेन्ज बल किन्न गा होला।
अनी मिस पनि आदेख्या थे - के हो - के हो

Read Full Discussion Thread for this article