Posted by: Rahuldai July 17, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        
बडा आयो २५० भोट ल्याउने, रिट्ठे। २५० पाएको भए त्यो साल गबिस अध्यक्ष हुन्थ्यो, अर्को साल जिबिस सभापति। अब पार्टी ले नै जम्मा जम्मै ५ हजार ल्याउने राष्ट्रपती हुने देशाँ उपराष्ट्रपती खाएर बस्थ्यो नि उतै तिर, किन यता काम चोर्न   आउनु पर्थ्यो? एउटा कुरो नि। खें खें खें।
Read Full Discussion Thread for this article