Posted by: serial July 17, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

किन कुच्या अनुहार देखाउछस् एई रिट्ठे
ल भइहाल्यो - २५ भोट भए २५ हैन त -

अर्को पनि छ नि २५ भोट - मदन कृष्ण र हरीबंस आचार्य को बिज्ञापन भन्ने नाटक मा
उनिहरुको ज्वाँई छ नि हो तेही पच्चिस भोट क्या -

२५ भोट २५ भोट मित लाउने होइन त 

 

Read Full Discussion Thread for this article