Posted by: serial July 17, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

त्यो पच्चिस भोट पनि धाँधली गरेर आको
आँफै बुट मा बसेर सबै भोट हालेको - हाल्ने सुरमा आफ्नो चुनाव चिन्न नै
बिर्सेंर सबै छाप अर्काको चुनाव चिन्न ना परेको -
अर्को पार्टी लाई नि २० २५ भोट हाल्दिन्छु भनेर अर्काको चुनाव चिन्न मा छाप
हाल्दा - आँफैलाई २५ भोट परेको -

एस्तै एस्तै सुनेको है मैले त - के गर्नु रिट्ठे - तेरो कर्मै त्यस्तो रैछ - के गर्छस त -
आफु सँग भाको एक दुई पद दिन मनलाग्या थियो तर गरेर खाने मान्छे भेपो एउटो कुरो नि -
एस्टा लाई कस्ले पद दियोस - कि कसो 

Read Full Discussion Thread for this article