Posted by: Bhakte July 17, 2008
RAM RAJA to be the first president of Nepal
Login in to Rate this Post:     0       ?        
लाटो देशमा गाँडो तनेरी भनेको येही हो । मर्न लग्या बुढा लाई आर्यघाट नलगेर सितल निवास ? सब CA Members हरुलाई पाता कस्नु पर्ने । खै युबा नेत्रितो । घण्टा जस्तो बुढाहरु । बरु गगन थापालाई देत केही हुन्थियो की?  यो गाई जात्रे ताल भन्दा त पञ्चायत् नै ठीक हो की?  देश भारत , अमेरिका , चाइना , बेलायत जस्ता देशहरुको गोटि त हुनु पार्ने थिएन । हात्ती आयो, हाती आयो फुस्सा ......... माओवादी आयो भारत र चाइनाको  ge@#$%da चलाऊँदै ।
Read Full Discussion Thread for this article