Posted by: miss_ me July 17, 2008
Login in to Rate this Post:
0
?
को भेटिनु नि भान्जी हउरकै माइली बजै। जिम्माल बा हाम्सम् रे के जाती जाती के भन्दै टटर पटर अर्दै हुनुन्थ्यो। कुरा अर्न थालसी बुढीमाउको कुरै नबिसाम्ने रइच। छोडेर हिन्न नि पाइन , लौ भनिहाले हउर सअ तर नभन्नु है भान्जी नानी माइलिआँ सअ माइजुले यसो भन्दैतिन भनेर रिस उठ्यो भने झटारो हान्न बेर लाउदिनन
म उता लुक्छु है माइली आमा सअ नभन्दिनु