Posted by: Pretty July 17, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        
 खास यो गुगल गरेर आर्काको फोटो टास्ने बानी मलाई पनि मन पर्दैन, तर चौतारी मा ठट्टा रमाइलो गर्न टासिन्छ कैले काही !

 यो रिट्ठे नेतै हुनुपर्ने हो के - सबै काम गरिसकेपछी - त्यो गर्ने बानी मनपर्दैन रे

bihan mero photo halne ni ritthe nai ho hai lahare le kasto kura samateko la. khuching ritthelai LOL

Read Full Discussion Thread for this article