Posted by: Birkhe_Maila July 17, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

हन ए रिट्ठे तो मैले दारि पालेको फोटु राख राख!

रोटि बेल्नेले माया गर्दा रे...हाहाहा यिनि माइलि बुडि त कपाल गोड्छिन रे बाउसोले!

रिट्ठे तो सेतो सुरुवाल मेरो हो? कुन दिन हो लहरे असत्ति मेरो सुरुवाल पँहेलो हुन्छ भन्दैथ्यो

तारेमाम ठुल्दाई

अरु कता मरेछन?

Read Full Discussion Thread for this article