Posted by: Birkhe_Maila July 17, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

लहरेकान्त लाकौललाई हाजिर हुन आऊने बारे अत्यन्त जरुरि सुचना:

 

श्री लहरेकान्त लाकौलजी , तपाइँ यस चौतारीको बिभिन्न गरिमामय पदको पदभार सम्हाल्ने हैसियत राख्दा राख्दै पनि आज बिहान देखि निकै बेर सम्म देखा नपर्नुभएकोले मन्त्रीपरिषद यो सुचना निकाल्न बाध्य बनेको छ। तपाइँ तुरन्त चौतारीमा हाजिर हुन आउनुहोला, अन्यथा सम्पूर्ण पदको पदभार अरु औतारीहरुलाई वितरण गरिने छ।

धन्यवाद्

चौतारी मन्त्रीपरीषद्

Read Full Discussion Thread for this article