Posted by: gyanguru July 17, 2008
Beach Volly Ball in NEPAL
Login in to Rate this Post:     0       ?        

Surprising news in Kantipur

I hope if Jamaica can have a Bob Sledge Team for Olympics, than why not Nepal have BEACH VOLLY BALL.
GO ON NEPAL

बीच भलिबल भोलिदेखि

कास

काठमाडौं, साउन १ - नेपाल भलिबल संघको आयोजनामा शुक्रबारदेखि प्रथम खुला पुरुष भलिबल हु“दै छ । संघले नेपालमा बीच भलिबलको आयोजना गर्न लागेको यो पहिलोपल्ट हो । यस्तै गंगा थापाको नेतृत्वमा नया“ कार्यसमिति गठन भएयता पनि यो पहिलो कार्यक्रम हुनेछ ।

दर्ुइ दर्जन टिमको सहभागिता रहने विश्वास गरिएको प्रतियोगिता आइतबारसम्म चल्नेछ ।

यसपल्ट पुरुष स्पर्धामात्र समावेश गरिएकामा अर्को वर्षेखि यसमा महिला स्पर्धा पनि समावेश हुनेछ । बीच भलिबललाई संघको वाषिर्क कार्यक्रममा पनि समावेश गरिएको छ ।

संघले चा“डै वाषिर्क कार्यक्रम प्रस्तुत गर्ने पनि दाबी गरेको छ । यसपल्टको प्रतिस्पर्धा विजयीले दस हजार रुपैया“ जित्नेछ । यस्तै दोस्रोले पा“च र तेस्रोले तीन हजार रुपैया“ हात पार्नेछन् । म्यान अफ द सिरिज खेलाडीले दर्ुइ हजार रुपैया“ पाउनेछन् । प्रतियोगिता बजेट एक लाख ३९ हजार रुपैया“ रहेको छ ।

प्रतिस्पर्धा गौशाला खेलमैदानमा हुनेछ र त्यहा“ अस्थायी कोर्ट बनाइएको छ । 'बीच भलिबलका लागि स्थायी कोर्ट बनाउने प्रयास हुनेछ,' अध्यक्ष थापाले पत्रकार सम्मेलनमा भने । प्रतियोगिता इन्डोनेसियाको बालीमा हुने एसियाली बीच भलिबल छनोटका रूपमा पनि रहेको छ ।

Read Full Discussion Thread for this article