Posted by: Sarkozy July 17, 2008
साझा का माओवादी चल्ला हरु
Login in to Rate this Post:     0       ?        
Saajha ma कमेन्ट लेख्ने माओवादी र प्रचन्ड क दलाल हरु– खुबै आफुलाई राष्ट्रबादी भन्ने हरु- देख्यौ तिम्रो पार्टी कसरी भारत को ईशारा म नाच्दो रऐछ? अब त घैटो म घाम लाग्यो हैन? भारत बिरुध्ह सुरुङ युध्ह गर्ने भनेर सोझा रोल्पाली लाई ल्याएर सुरुङ पनि खने क्यारे कती त। अब हेर्दै जाउ माओ का चल्ला हरु, तिम्रा माउ ले कसरी भारतइय बिस्तारा (बाद)मा धोती सँग रास्लीला गर्छन्। तिमीहरु तुलुतुलु हेर्दै मात्र जाउ न। अब को ९ महिना पछी कसरी बिस्तारा (बाद)मा लम्पत भएको पारीणाम स्वरुप माओ-धोती रुपी ठिमाहा सलह को जन्म हुन्छ जस्ले केही बर्ष–मैना पछी नै नेपाल लाई ईन्डिया मा मिसाएर ब्रिहत भारत साशित नेपाल गणतन्त्र घोषणा हुन्छ। यो कुरा तिम्रो रातो डाय्री मा लेखेर राखे हुन्छ।


Read Full Discussion Thread for this article