Posted by: Deep July 17, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

स्वस्ति गरे हैं सबैलाई।

 

बनेको छु शित अचेल, अमर भए झै लाग्छ त्यो पल
जब उस्का ती पाईतालाहरुको स्पर्शमा  बिलिन हुन्छु
पुस्पपत्रमा बस्ने रहर छ अब, पर्खिदो छु मुक्तिको त्यही पल
जब उस्का ती अधरहरुको स्पर्शमा फेरी सधैलाई बिलिन हुन्छु

 

 

Read Full Discussion Thread for this article