Posted by: ritthe July 17, 2008
Login in to Rate this Post:
0
?
सान्नानु नमस्ते ! के छ ताअाआ? मेरो फोटो उता गाम मा देख्या' रे? लौ न मेरो फोटो हेर्न उता गाम मा किन गैरहनु पर्थ्यो त ! म यतै ल्याइदिहाल्थे नि भन्या भे' त