Posted by: serial July 17, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        
यो बजै नि किन गाली गर्नु पर्ने बिहान बिहानै
अज आँफै पढ्नु पर्छ ठुलो मान्छे हुन्छ भनेर
रातभरी पढेको - सुत्नै पाएन नि -
बिहान हल्का निन्द्रा लाग्या के थियो  - सपना
आई हाल्यो - कस्तो राम्रो सपना देखिराथे - अलार्म बजी हाल्यो
अनी जर्याक जुरुक उठेर हिडिहाल्या --
Read Full Discussion Thread for this article