Posted by: serial July 17, 2008
Login in to Rate this Post:
0
?
निन्द्रा लागेर हैरान छ - एकछिन मा मिटिङ भन्ने
जन्तु छ - चिया खान पाये हुन्थ्यो - निन्द्रा भाग्थ्यो कि
खोइ सान्नानी - अस्ती तेत्रो पद दिये - आज चिया ल्याउने
सुरसार नै छैन -
जन्तु छ - चिया खान पाये हुन्थ्यो - निन्द्रा भाग्थ्यो कि
खोइ सान्नानी - अस्ती तेत्रो पद दिये - आज चिया ल्याउने
सुरसार नै छैन -