Posted by: ritthe July 17, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

भाभी दर्शन !

>>>पार्ट्नर छु ख? आरामै? <<<


ठुल्दाइ लाई कैले देखी 'पार्ट्नर' भन्न थाल्नु भयो? अस्ती सम्म 'मेरो राजा' भन्नु हुन्थ्यो त ! कि गणतन्त्र लागेसी 'राजा' भन्न छोडेर 'पार्ट्नर' मा पुगेको हो कि भन्ने मेरो थोत्रोलोजी मात्र हो है ! 

Read Full Discussion Thread for this article