Posted by: Maaili_Budhi July 16, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

रहुलभाई नति कति राम्रा राम्रा गिज आका हुन् यिनलाई त रिडियाँ काम गर्तेउकि क्या हो पइला? कानै पपित्र भका तिम्ले बजाको गिजले त मलाई त मेरो बैँस याद आर ताजा भको च यो मनाँ त

लौ बा केटाटि हो पसारिन्नौ? भोलि डिप्टिआँ जानु पर्दैन र तिमुरलाई? भोलि फेरि ह्वाँ टेपलाँ सुताउलाकरे नि डिप्टिमा अनि हाकिम रिसाउलानका फेरि मुखा माड कसरि लाउँचौ? मब बुडिले भनेको नि मान्चौ कि मान्दैनौ बजिया हो तिम्लाई तिम्लाई तिम्लाई

ख्वाक्क ख्वाक्क

भुइँमा झरन किस्न मुइँमा झरन
आपत परो हामिलाई रछ्छे गरन

Read Full Discussion Thread for this article