Posted by: Rahuldai July 16, 2008
Login in to Rate this Post:
0
?
माइली बज्यै ले क्या कुरा बुझ्ने भन्या। त्यसइ त्यो हाँडी भन्दा नि कालो केश बकुल्ला जस्तो सेतो भा होइन क्या।
ज्ञान हो क्या ध्यान दिएर सुन्नु पर्छ, कसो बज्यै?