Posted by: miss_ me July 16, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

माइली आँ म सअ रिसाम्नू भओ के रे  -- हो साच्ची stat ले भने जस्तै माइळीआं को भाषा निकै  मिठो  च के  तर बेलाँबेला रिमास्नु हुन्च  भन्चु -- मुलाई त झन त्यो के जाती पवनकली यइ चौतारीआँ हेर्न पा'र  असाध्यै राउरो मानिचु

 धन्यवाद बौचा,

 तर मलाई त्यो माथि  साजनको ओ गित सुनेसी भुसुक्क निद्रा लाउच पो त !:) बरु यो तल्लो गित चै  चै माइलि आँ ले भनेओ अस्तै  रातो सारि ला'र छमछम्ती नाच्न  अस्तो लाउच के

 

Read Full Discussion Thread for this article