Posted by: Maaili_Budhi July 16, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

ए बा दिपिकाsss! बिर्खेकि बुइनि हौ तिमि र भाउजु भनिचौ मलाई??? ल नमस्कार बा!! बा कति सिनित्तै परेकि हुन सलक्कै पिटिक्क भाँचिएउलि अलि भात खाने गर बा बुइनि न ब' पचि ज्वाइँले दुख पाम्चनकरे नरिसाए बा मैले त बुद्दि दिनि हो मसिनालाई

मिस मि ए बा गुन्डा सुन्डाको गिज लाउ भन्चिनकरे मलाई त डरलाओका

Read Full Discussion Thread for this article